साहित्यकार तारानाथ शर्मा अब सम्झनामा मात्रै, पशुपति आर्यघाटमा अन्त्येष्टि (फोटोफिचर)

साहित्यकार तथा समालोचक तारानाथ शर्मा (ताना शर्मा) को निधन भएको छ । मङ्गलबार बिहान ८ः३० बजे आफ्नै निवास सरस्वती नगर चाबहिलमा निधन भएका उनको आजै पशुपति आर्यघाटमा अन्तिम अन्त्येष्टि गरिएको छ । उनप्रति श्रद्धाञ्जली अर्पण गर्न साहित्यअनुरागीका साथै शुभेच्छुकहरु आर्यघाट पुगेका थिए ।  १९९१ मा इलामको बरबोटेमा जन्मिएका शर्मा लामो समयदेखि बिर्सने रोग लगायत उमेरसँगै हुने विभिन्न रोगबाट पीडित थिए । झर्रोवादी आन्दोलनका एक स्तम्भका रूपमा चर्चित उनका सम्पादन र मौलिक गरी करिब दुई सय कृति प्र

सम्बन्धित सामग्री

निर्भीक समालोचक

नेपाली साहित्यमा साहित्यकार तारानाथ शर्मा परिचित, चर्चित, विवादित र बिर्सन नसकिने एक वरिष्ठ साधक हुनुहुन्छ । विसं १९९३ असार ९ गते इलाममा जन्मनुभएका शर्माको ८७ वर्षको उमेरमा विसं २०७८ फागुन ३ गते निधन भयो । यो सन्दर्भ साहित्यकार तारानाथ शर्माको सार्वजनिक जीवनको भूमिकाका बारेमा प्रकाश पार्न खोजिएको सानो आँखीझ्याल मात्र हो । शर्माले यस शताब्दीको सुरुवातदेखि नै यस क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।