प्रधानमन्त्री देउवाद्वारा नेपाल संवत ११४२ को शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् । नेपाल संवत नयाँ...

सम्बन्धित सामग्री

भरोसायोग्य न्यायप्रणाली विकास गर्न सकौं : प्रधानन्यायाधीश श्रेष्ठ

७ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले दशैं, तिहार, नेपाल संवत र छठपर्वको अवसरमा शुभकामना दिँदै छिटोछरितो, सुलभ र गुणस्तरीय न्यायसम्पादनको प्रतिवद्धता व्यक्त गरेका छन् । उनले शुभकामना सन्देश जारी गर्दै संविधानले प्रत्याभूत गरेको स्वतन्त्र न्यायपालिकाको अवधारणालाई कायम राख्ने र भरोसायोग्य न्यायप्रणाली विकास गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले शुभकामना सन्देशमा भनेका छन्, ‘संविधानले प्रत्याभूत […]

कामनपा–४मा शुभकामना आदानप्रदान सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर–४ ले विजया दशमी, शुभदीपावली तथा छठको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । वडा नम्बर ४ ले आज (आइतबार) विजया दशमी, शुभदीपावली, नेपाल संवत (११४४)तथा छठ पर्वको २०८०को सुखद् उपलक्ष्यमा कामपा ४ ले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, प्रदेशसभा सांसद डा.दीनेशचन्द्र देवकोटा, पूर्वअर्थमन्त्री युवराज […] The post कामनपा–४मा शुभकामना आदानप्रदान सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

न्हूदँया भिंतुना : कहिलेसम्म लगाउन पर्ने हो ‘नेपाल संवत राष्ट्रिय संवत’ को नारा?

तिहारको चौथौ दिन बिहानै धिमे र भुस्या बज्न सुरु हुन्छ। बालाजु (ल्हुति) को गणेशस्थानमा न्हूदँया भिंतुना ‘नयाँ वर्षको शुभकामना’ लेखिएको रातो रंगको लामो कपडा लिनेहरूको घुइँचो लाग्छ। मनमैजुबाट नेवारी भेषभूषामा बाजा बजाउँदै आउँछन् युवा युवती। अनि बालाजुमा सुरु हुन्छ नारा लगाउन - ‘नेपाल संवत् राष्ट्रिय संवत्’ ‘भाषा म्वासा जाति म्वाइ’  ‘भिंतुना…

कांग्रेस शेखर समूहको चियापान समारोह बत्तीसपुतलीमा

काठमाडौँ – नेपाली कांग्रेस डा. शेखर कोइराला पक्षले बिहीबार दसैँ, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ। बत्तीसपुतलीस्थित एक फुडल्यान्डमा आयोजित उक्त कार्यक्रम ‘पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका निम्ति’ गरिएको आयोजक नेपाली कांग्रेस खबरदारी अभियानले जनाएको छ। कार्यक्रममा डा. कोइरालासहित उक्त समूहमा रहेका पदाधिकारी तथा […]

शेखर कोइराला समूहले चियापान कार्यक्रम गर्दै

काठमाडौं :  नेपाली कांग्रेसको डाक्टर शेखर कोइराला समूहले दशैं, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आज विहान ८ बजे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम तय भएको सो समूहले जनाएको छ। पार्टी सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अगाडि बढेको भन्दै सो समूहले खबरदारी सभा, पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना लगायत कार्यक्रम गरिसकेको छ। समानुपातिकतर्फको सूची सच्चाउनुपर्ने र पार्टीम

देश सञ्चार साँझ ॥यमपञ्चकको चौथो दिन गाँइ गोरुको पुजा गरि मनाइदै

यमपञ्चकको चौथो दिन गाँइ गोरुको पुजा गरि मनाइदै आजदेखि नेपाल संवत ११४२ सुरु, म्हः पूजा गरिँदै नेपाल संवत हाम्रो मौलिक राष्ट्रिय संवत हो – राष्ट्रपति भण्डारी प्रधानमन्त्री देउवाद्वारा नेपाल संवत ११४२ को शुभकामना ग्रेता थनबर्गले गरिन् जारी कोप(२६ को तीव्र आलोचना दिल्लीमा वायु प्रदूषण अत्यधिक, जनजीवन प्रभावित देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र […]

नेपाल संवत ११४२ न्हु दँको शुभकामना र्‍याली (तस्बिर)

काठमाडौँ – आज कार्तिक शुक्ल प्रतिपदा तथा नेपाल संवतको न्हु दँ (नयाँ वर्ष) को पहिलो दिन। आजैदेखि नेपाल संवत ११४१ पूरा भई ११४२ सुरु भएको छ। आज देशभर विविध कार्यक्रम आयोजना गरी न्हु दँ मनाइँदै छ। राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए। […]

प्रधानमन्त्री देउवाद्वारा नेपाल संवत ११४२ को शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् । नेपाल संवत नयाँ वर्ष ११४२ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने उल्लेख गरे ।नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्

रामकुमारी गर्जन

नेकपा (एकीकृत समाजवादी) पार्टी धुलिखेल नगर कमिटीले शनिवार धुलिखेलमा आयोजना गरिएको ‘दिपावली, छठ र नेपाल संवत अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान’ कार्यक्रममा सम्बोधन गर्दै शहरी विकासमन्त्री रामकुमारी झाँक्री । तस्वीरु, रासस

नेपाल संवत परोपकारी भावनाको स्मरणः प्रधानमन्त्री :: Pahilopost.com

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत परोपकारी भावनाको स्मरण भएको बताएका छन्। नेपाल संवत ११३९ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले गौरवशाली विगतको मूल्य र मान्यतालाई अक्षुण राख्न पनि सांस्कृतिक पर्वको महत्व रहेको बताएका छन्। शुभकामना सन्देश यथार्थ वा किंवदन्ती जे भए पनि नेपाल सम्वतको सुरुवातको घटना हामी