१७ पुस, काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा केपी ओली कप २०२४ फुटबल आगामी फागुन ११ देखि हुने भएको छ । आयोजकका अनुसार प्रतियोगिता फागुन ११ देखि २० गतेसम्म हुनेछ । प्रतियोगिताको यो दोस्रो संस्करण हो । गत वर्ष भएको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो । दोस्रो संस्करणको केपी […]