बागमती प्रदेशसभा बैठक आज, एमालेले संसद् चल्न नदिए हिउँदे अधिवेशन अन्त्य गर्ने योजना

काठमाडौँ । करिब तीन महिनापछि बागमती प्रदेशसभा बैठक आज (आइतबार) बस्दै छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको संसद् बैठक आज (आइतबार) बस्न लागेको हो। प्रदेशसभा बैठक पुस ८ गतेदेखि बस्न सकेको छैन। करिब तीन महिनापछि बस्न लागेको प्रदेशसभा बैठक दिउँसो १ बजेको लागि बोलाइएको छ। बैठकअघि बिहान ११ बजे कार्य परामर्श […]