हिसान काठमाडौंको आयोजनामा म्याराथन प्रतियोगिता सम्पन्न

काठमाडौं, २२ जेठ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौ जिल्लाले आयोजना गरेको म्याराथन (सडक दौड) प्रतियोगिता सम्पन्न भएको छ। विश्व वातावरण दिवसको अवसरमा ‘Lets Run Together for Environment’ भन्ने मुल नाराका साथ ‘Frist HISSAN Marathon – 2023’ सम्पन्न भएको हो। म्याराथन (सडक दौड) प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री डिक बहादुर […]