आजदेखि अमेरिकामा १७५० डलर तिर्नेलाई १ महिनामा वर्क परमिट, भिसा थप, परिवर्तन

अमेरिकामा वर्क परमिट र विद्यार्थी भिसा थप्न वा बदल्न अतिरिक्त शुल्कसहित शीघ्र प्रकृयाको अन्तिम नियम  मे ३१ देखि लागु भएको छ । यो नियम चरणवद्ध रुपमा लागु गर्ने युएससीआईएसको योजना रहेको छ । आर्थिक बर्ष सन् २०२२ भित्रमा एफ, जे र एम विद्यार्थी भिसामा स्टाटस परिवर्तन गर्दा वा अवधि थप्दा भरिने आई ५३९ आवेदन, वर्क […]