विश्वका सर्वाधिक १० प्रदूषित सहरमा भारतका ७

विश्वका सर्वाधिक प्रदूषित वायु भएका १० सहरमा भारतका ७ परेका छन् । यो भन्दा पहिले धुवाले भरिएको उपाधी पाएका चिनियाँ सहरहरुले भने सुधार गरेका छन् ।