मेडिकल काउन्सिलको परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सकको नाम दर्ता परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन्।काउन्सिलले आज सार्वजनिक गरेको नतिजाअनुसार आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन्। काउन्सिलले पुस २२ देखि २५ गतेसम्म लिएको एमबिबिएस र बिडिएसको परीक्षा लिएको थियो।आज प्रकाशित नजिताअनुसार बिडिएसतर्फ ४३५ जनाले परीक्षा दिएकामा १७७ जना उत्तीर्ण भएका छन्। यस्तै एमबिबिएसतर्फ एक हजार ७२२ जनाले परीक्षा दिएकामा ८७१ जना उत्तीर्ण भएका छन्।काउन्सिलका अनुसार एमबिबिएसतर्फ एक हजार ७३४ जनाले आ