स्वरुप परिवर्तन गरेका २७ वटा मोटरसाइकल चालक ट्राफिक प्रहरीको कारबाहीमा - NepaliPatra

काठमाडौँ । स्वरुप परिवर्तन गरी चर्को आवाज निकाली ध्वनी प्रदुषण गराउने २७ ओटा मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ। नियमित चेकजाँचमा निरन्तर रुपमा कारवाही गर्दै आएकोमा गत शुक्रबार देखि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अभियाननै संचालन गरेर स्वरुप परिवर्तन गरी चलाउने सवारी साधनका चालकलाई कारवाही गर्न थालेको हो। जथाभावी रुपमा साइलेन्सर, लाईट, नम्बर प्लेट, […]

सम्बन्धित सामग्री

मोटरसाइकल चालक र सवारी दुवैले हेलमेट लगाउनु पर्ने नियम ल्याउन नाडाकाे सुझाव

काठमाडौँ- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले मोटरसाइकल चालक र सवारी दुवैले हेलमेट लगाउनु पर्ने नियम ल्याउन सरकारलाइ सुझाव दिएको छ। नाडाले बिहीबार उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटगरी मन्त्रालयसँग सम्बन्धित २६ बुँदे सुझावहरू पेश गरेको हो। भेटमा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले मन्त्री महासेठसंग विभिन्न विषयहरूमा छलफल गरेको छ। […]

बालकलाई ठक्कर दिने मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा

वीरेन्द्रनगर- सुर्खेतको वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेज नजिकै बालकलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ३१ वर्षका मोटरसाइकल चालक अर्जुन पुनलाई नियन्त्रणमा लिएको जनाएको हो । गुर्भाकोट नगरपालिका १४ का उनले प्रदेश ३ ००२ प ९२०२ नम्बरको मोटरसाइकल चलाएका थिए । मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका ६ खिड्कीज्यूला घर […]

ट्राफिक प्रहरीको लापसे चेकिङ: ५ जना मोटरसाइकल चालक नियन्त्रणमा

काठमाडौँ- कीर्तिपुरमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी-साधन चलाउने ५ जना मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। लु ८२ प ७३ ९६ नम्बरका मोटरसाइकल चालक काठमाडौँको कीर्तिपुर बस्ने २१ वर्षीय सनिश जोशी, बागमती प्रदेश ०२ -०२४ प ९२ ८३ नम्बरका मोटरसाइकल चालक काठमाडौँकै रामकोट बस्ने २० वर्षीय सन्देश साही, बा ३ प […]

ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना मोटरसाइकल चालक नियन्त्रणमा

काठमाडौँ। काठमाडौँको कीर्तिपुरमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । लु ८२ प ७३ ९६ नम्बरका मोटरसाइकल चालक काठमाडौँको कीर्तिपुर बस्ने २१ वर्षीय सनिश जोशी, बागमती प्रदेश ०२ -०२४ प ९२ ८३ नम्बरका मोटरसाइकल चालक काठमाडौँकै रामकोट बस्ने २० वर्षीय सन्देश साही, […]

इमाडोलमा ट्याक्सीसँग ठोक्किएर मोटरसाइकल चालक गम्भीर घाइते

२५ वैशाख, काठमाडौं । ललितपुरको इमाडोलमा मोटरसाइकल र ट्याक्सी ठोक्किंदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । बागमती प्रदेश-०२-०३० प ८३५९ नम्बरको मोटरसाइकल र बा २ ज ५४४७ नम्बरको ट्याक्सी शनिबार बेलुकी साढे ८ बजे आपसमा ठोकिएका थिए । दुर्घटनामा काठमाडौं न्यूरोडका ४० वषर्ीय उज्ज्वल मल्ल घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचार इमाडोल […]

बिजुलीबजारमा जिपसँग ठोक्किएर मोटरसाइकल चालक घाइते

१४ मंसिर, काठमाडौं । काठमाडौंको बिजुलीबजारमा आज बिहान जिप र मोटरसाइकल ठोक्किंदा एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक काठमाडौंको बसन्तपुर बस्ने २६ वर्षीय विवेक डंगोल घाइते भएका हुन् । उनको उपचार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । बा ६ ४ ३४२९ नम्बरको बोलेरो जिप र विवेकले चलाएको बागमती […]

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

मत्यु हुनेमा मे३प ५५८० नंका मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेन र मे५प १६०४ नंका मोटरसाइकल चालक बाह्रदशी–६ का ४३ को भोलाराज भुजेल छन्।...

मिनीट्रकसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते

काठमाडौँ – काठमाडौँको डल्लु स्थित रामघाट पुल नजिकै गए राती मिनीट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा काठमाडौँको नरदेवीका ३४ वर्षीय नरेन्द्रराज कायस्थ रहेका छन्। महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ। टंकेश्वरबाट डल्लुपुलतर्फ जाँदै गरेको बा ४ ख ७४२१ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा […]

भक्तपुरमा रोकिराखेको टिपरमा ठोक्किंदा मोटरसाइकल चालक गम्भीर घाइते

२ चैत, काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका–१० भत्केकोपाटीमा रोकीराखेको टिपरमा ठोक्किंदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । सडक छेउमा रोकीराखेको बा ५ ख ४७६७ नम्बरको टिपरको पछाडि प्रदेश ३ ०२ ००२ प ८२९५ नम्बरको मोटरसाइकल हिजो बेलुकी आठ बजे ठोक्किएको थियो । दुर्घटनामा भक्तपुर नगरपालिका–७ इनाचो घर भई हाल भत्केकोपाटी बस्ने ४० वर्षीय सत्यनारायण […]

मोटरसाइकल चालक ठोक्किएर बसमुनि पुगे, त्यसपछि अनौठो चमत्कार !

सवारीसाधन दुर्घटनामा कैयौं व्यक्तिको ज्यान गएको सुनिन्छ । बससँग ठोक्किएर मोटरसाइकल चालक बसमुनि परेको अवस्थामा ज्यान जोगिने सम्भावना कमै हुन्छ । भारतको गुजरातस्थित दाहोद जिल्लामा राजमार्गमा भएको दुर्घटनामा मोटरसाइकल चालक बसमुनि परे तर अनौठो चमत्कार भयो । उनी जीवितै बाहिर निस्किए । राजमार्गमा बस गुडिरहेको बेला मोटरसाइकल चालककले तीब्रगतिमा ‘ओभरटेक’ गर्न खोजेका थिए । त्यसक्रममा मोटरसाइकल दुर्घटना भएर चालक बसमुनि परे भने मोटरसाइकल ५ फिट अगाडि पुग्यो । दुर्घटनाका क्रममा बस चालकले ‘ब्रेक’ लगाइसक...