‘कबीर सिंह’ हिट भएपछि शाहीद कपूरको पारिश्रमिक ३ करोडबाट ३५ करोड पुग्यो

बलिउड अभिनेता शाहीद कपूरको फिल्मी करियरमा ‘कबीर सिंह’ को सफलतालाई नै सबैभन्दा ठूलो सफलता मान्न सकिन्छ । यही सफलतापछि शाहीद कपूरले यतिबेला आफ्नो पारिश्रमिक बढाएका छन् । खबरहरुका अनुसार अभिनेता शाहीद कपूरले उनको पारिश्रमिक ३ करोडबाट ३५ करोड पुर्‍याएका छन् । फिल्म ‘कबीर सिंह’ शाहीद...