आयोगले भन्यो : तोसिमालाई घण्टी लिएर प्रचार नगर्न निर्देशन दिइएकाे छैन

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार डा.तोसिमा कार्कीलाई चुनावी प्रचारप्रसारबारे कुनै निर्देशन नदिएको प्रस्ट्याएको छ।बुधबार आयोगले चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न  कार्कीलाई निर्देशन दिएको समाचार बाहिरिएपछि आयोगले यस्तो बताएको हो।‘प्रतिनिधिसभा सदस्य उम्मेदवार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारिन्छ,’आयोगले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ। कार्की ललितपुर

सम्बन्धित सामग्री

सार्वजनिक सम्पदामा चुनाव चिन्ह घण्टी नबनाउन रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक सम्पदामा चुनाव चिन्ह घण्टी नराख्न अनुरोध गरेको छ । बुधवार साँझ रास्वपाका प्रवक्ता मुकुल ढकालले एक सूचना जारी गर्दै सार्वजनिक सम्पत्तिको दुरुपयोग नगर्न भन्दै अनुरोध गरेको हो । राजनीतिक वा कुनै पनि बहानामा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नु हुँदैन भन्ने पार्टीको स्पष्ट मान्यता रहेको सम्बन्धित सबैलाई स्मरण गराउँदै पार्टीको […]

राजनीतिक दास र षड्यन्त्रकारीबिरुद्धको घण्टी

राष्ट्रपति निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुग्दा नेताहरुबीच जुन अनुपातमा भेटघाट भइरहेको छ, त्योभन्दा बढी छिमेकी र टाढाका कूटनीतिज्ञहरु शीर्ष नेताहरुसँग भेटघाटलाई निरन्तरता दिइरहेका छन्। नेपाली नेताहरुसँग यी भेटघाट विदेशी कूटनीतिज्ञहरुलाई आन्तरिक मामिलामा हस्तक्षेप नगर्न या कूटनीतिको लक्ष्मण रेखा ननाघ्न चेतावनी दिने साहस र चरित्र हुँदैन। उता दलीय घेराका सांसदहरुले ती नेताकै वरिपरि आफ्नो राजनीतिक भविष्य […]

बहकिएर मतदान नगर्न स्वर्णिमको सुझाव, भने : भोट हाल्दा खेलाची नगर्नुस्

काठमाडौं : अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले चितवन क्षेत्र नम्बर १ को चुनावी सभालाई सम्बोधन गर्दै बहकिएर मतदान नगर्न आग्रह गरेका छन्। 'अहिले घण्टी बजेको सुनिँदैछ। लोकतन्त्रको एउटा सौन्दर्य र आकर्षण भनेकै आफूलाई मन लागेको कुरा शान्तिपूर्ण तरीकाले आफ्ना एजेण्डाहरु जनतामा लगेर प्रस्तुत गर्ने र जनताले रुचाएको खण्डमा अनुमोदित हुने नै…

निर्वाचन आयोगले भन्यो- तोसिमालाई घण्टी नबजाउन भनिएको छैन

काठमाडौं । निर्वाचन आयोगले ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार डा. तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न नभनिएको स्पष्ट पारेको छ । आयोगको आधिकारिक फेसबुक पेजमार्फत आयोगले यस्तो प्रष्टीकरण दिएको हो । आयोगले भनेको छ, ‘प्रतिनिधिसभा सदस्य उम्मेदवार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न निर्वाचन आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारिन्छ।’ […]

तोसिमालाई घण्टी बजाउँदै चुनाव प्रचार नगर्न आयोगको निर्देशन

काठमाडौँ। निर्वाचन आयोगले घण्टी बजाएर निर्वाचनको प्रचार–प्रसार नगर्न ललितपुर–३ की उम्मेदवार डा. तोसिमा कार्कीलाई निर्देशन दिएको छ। आयोगको आचारसंहिता अनुगमन समितिले आफूलाई फोनमार्फत कार्कीलाई यस्तो निर्देशन दिएको हो।

डा.तोसिमालाई घण्टी बजाएर प्रचार नगर्न आयोगको निर्देशन

काठमाडौं, २३ कात्तिक । ललितपुर–३ की उम्मेदवार डा.तोसिमा कार्कीलाई घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न निर्देशन दिइएको छ । निर्वाचन आयोगले कार्कीलाई घण्टी बजाउँदा ध्वनी प्रदुषण हुने भन्दै नबजाउन निर्देशन दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले प्रचारप्रसारको क्रममा आफ्नो चुनाव चिन्ह घण्टी लिएर बजाउदै हिड्ने गरेका थिए । सर्वदलिय बैठकको क्रममा केही दलका प्रतिनिधिहरुले उक्त […]

तोसिमालाई घण्टी बजाउँदै नहिड्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न ललितपुर–३ की उम्मेदवार डा. तोसिमा कार्कीलाई निर्देशन दिएको छ । घण्टी बजाएर हिँड्दा अरुलाई बाधाव्यवधान भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो । प्रचारप्रसार र घरदैलोका ...

निर्वाचन आयोगले तोसिमालाई भन्यो : घण्टी नबजाऊ, ध्वनि प्रदूषण हुन्छ

२३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न ललितपुर–३ की उम्मेदवार डा. तोसिमा कार्कीलाई निर्देशन दिएको छ । घण्टी बजाएर हिँड्दा अरुलाई बाधाव्यवधान भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो । प्रचारप्रसार र घरदैलोका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले आफ्नो दलको चिह्न घण्टी लिएर हिँड्ने र बजाउने गरेका थिए । मंगलबार निर्वाचन […]

रवि लामिछानेको पार्टीले घण्टी चुनाव चिह्न नपाउने‚ पहिले नै अर्कैको नाममा दर्ता

काठमाडौं : रवि लामिछानेको पार्टीले घण्टी चुनाव चिह्न नपाउने भएको छ। टेलिभिजनको जागिर छाडेर राजनीतिक पार्टी खोलेका लामिछानेको दलले माग गरेको घण्टी चुनाव चिह्न अर्कै दलको नाममा रहेको निर्वाचन आयोगले जनाएको छ।अर्कै दलले लिएको चुनाव चिह्न लिएर लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा गएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा दल दर्ता नगर्न यसअघि नै आयोगमा उजुरी परिसकेको छ। दल खोलेर राजनीतिमा लागेको घोषणा गरेका लामिछानेले विवाद आए दलको नाम परिवर्तन गर्ने बताएका छन