अन्तर्राष्ट्रिय युवा दिवसमा वक्तृत्वकता ३ जान विद्यार्थी पुरस्कृत

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरिएको वक्तृत्वकता प्रतियोगितामा ३ जान विद्यार्थी पुरस्कृत भएका छन् । अन्तरकलेज वक्तृत्वकला प्रतियोगिताका प्रथम विजेता कृपा करुणा पोखरेल(कान्तिपुर इन्टरनेसनल कलेज विराटनगर), दोस्रो विजेता सन्दीप थापा (काठमाडौं विश्वविद्यालय स्कुल अफ ल काठमाडौं), तेस्रो विजेता सुज्ञानी विश्वकर्मा (जया मल्टिपल कलेज काठमाडौं) र सानत्वना पुरस्कार सौगात बाग्ले (नेश्नल कलेज काठमाडौं) र बिनिता मौलीसतर […]