नेपाली राजनीतिप्रति आमजनताको वितृष्णा बढ्दो छ । राजनीतिक दल र तिनका नेताले गरेका गलत कार्यका कारण मुलुकको विकास, सुशासन र समृद्धिको मार्ग कमजोर बन्दै गइरहेको छ । आमजनताको गास, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारीका विषयलाई हाम्रा राजनीतिक दल र नेताले प्राथमिकतामा राख्न सकेनन् । आफ्नै स्वार्थ र अवसरका लागि जस्तासुकै हर्कत गर्न पनि […]
The post जनताको मन दुखाउने राजनीति कहिलेसम्म ? appeared first on राजधानी राष्ट्रिय दैनिक.