सांसद् श्रेष्ठको बजेट च्यात्ने चेतावनी

काठमाडौं, २७ बैशाख । नेकपा (एकीकृत समाजवादी)का सांसद् कृष्ण कुमार श्रेष्ठ(किसान) मन्त्रीहरुले बजेट आफ्नो क्षेत्रमा मात्रै राखे त्यो बजेट नै च्यात्ने चेतावनी दिएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट राखे त्यो बजेट नै च्यात्ने चेतावनी दिएका हुन्। उनले भने, ‘छलफलमा अर्थमन्त्री ज्यू मात्र देखिए रहेको छु। तर, म अर्थमन्त्री […]