अफगानिस्तानमा रहेका नेपालीहरुलाई छिटो सकुशल उद्धार गर्न मन्त्रिपरिषद्को निर्णय

सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भिर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई छिटो भन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो । विद्रोही तालिवानले राज्य सत्ता कब्जामा लिएपछि अफगानिस्तानमा रहेका विदेशी नागरिकहरुको ज्यान जोखिममा […]