२ पुस, गोरखा । गोरखामा माछा मार्न भनेर गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् ।
बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर …
कैलाली। चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका लागि भारततर्फ लाग्ने क्रम बढेको छ। कैलालीको त्रिनगर नाकाहुँदै दिनहुँ ठूलो सङ्ख्यामा नेपालीहरू रोजगारीको लागि भारततर्फ जाने क्रम बढेको हो। उनीहरू चाडपर्वसँगै खेतीपातीको काम सकेर फर्किन थालेका हुन्। त्रिनगरसीमास्थित सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीका अनुसार यही एक सातामा तीन हजार ७०१ […]
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेकाे छ। भृकुटीमण्डपमा बुधबार बिहान सवाँ ९ बजेदेखि शुरू भएकाे मतदान हाल जारी रहेकाे हो। भृकुटीमण्डप बाहिरको चुनावी सरगर्मी अझै सेलाएको छैन। अध्यक्षका दुई जना उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलका समर्थकहरू नारा लगाउँदै माहोल तताइरहेका छन्। चिसो बढेता पनि समर्थकहरू […]
२ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई १५ औं महाधिवेशन केन्द्रित समीकरणलाई लिएर उनका लागि दुई बाटो रहेको विश्लेषण गर्थे । पहिलो, सभापति शेरबहादुर देउवाको समर्थन लिएर आगामी महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने …