एक सातामा ९३४३ जनाले निषेधाज्ञा तोडे, ४२९९ सवारी साधनमाथि कारवाही

काठमाडौं । काठमाडौं उपत्यकामा  निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले एकै सातामा ९ हजार ३४३ मानिसलाई कारवाही गरेको छ । बैशाख २४ देखि ३० गतेसम्म एक साताको अवधिमा उपत्यकामा ४ हजार २९९ वटा सवारी साधनहरु पनि कारवाहीमा परेका छन् ।सीसीएमसीको सचिवालयका अनुसार काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु भएको दोस्रो साता अर्थात बैशाख २४ गते एक दिनमा १ हजार १६ जनामाथि कारवाही भएको थियो । २५ गते यो संख्या बढेर १६ सय नाघ्यो भने २६ र २७ गते १८ सय नाघ्यो ।बैशाख २८ गतेदेखि भने उपत्यकामा निषेधाज्ञा तोड्ने मानिसहरुको संख