विश्वकप छनोटमा एशियाबाट यी १२ राष्ट्र भिड्ने

एजेन्सी, २ असार । विश्वकप फुटबल २०२२ मा छनोट हुन एशियाबाट १२ राष्ट्र अन्तिम प्रतिष्पर्धामा छानिएका छन् । दोस्रो चरणको छनोटबाट अन्तिम चरणमा १२ राष्ट्र पुगेका हुन् । अब दुई समूहमा विभाजित गरेर अन्तिम प्रतिष्पर्धा हुनेछ । प्रत्येक समूहमा ६ राष्ट्र हुनेछन् । एशियाबाट अन्तिम प्रतिष्पर्धामा समूह विजेता भएर जानेमा सिरिया, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, […]