विश्वकप हेर्न नेपालबाट २०० जनाभन्दा बढीले गरे बुकिङ, राष्ट्र बैंकको कडाइले घट्यो खेल हेर्न जानेको संख्या

काठमाडौं : आगामी नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबल प्रतियोगिता हेर्न नेपालबाट दुई सय जनाभन्दा बढी नेपाली जाने भएका छन्। विश्वकप हेर्न जान चाहनेका लागि फिफाले तोकेको आधिकारिक कम्पनी म्याच हस्पिटालिटीको नेपालका लागि एक मात्र एजेन्ट जेनिथ एक्सपेरियन्सेस ट्राभल सर्भिसेज हो। विश्वकप फुटबल प्रतियोगिता हेर्न चाहने दुई सय जनाभन्दा बढीले जान बुकिङ गरिसकेको कम्पनीकी…