आइएमई पे र नियोटेरिक नेपालबीच सम्झौता

काठमाडौँ– आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे र नियोटेरिक नेपालबीच सम्झौता भएको छ। सम्झौतापत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन्। सम्झौतासँगै दसैँ र तिहारलाई लक्षित गरी दसैँ क्याम्पियन सुरु भएको आइएमई पेले जनाएको छ। […]

सम्बन्धित सामग्री

‘आइएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता

अब नियोटेरिकमा कुनै पनि ग्याजेट सामग्री खरिद गरी ‘आईएमई पे’को वालेटबाट भुक्तानी गर्दा ग्राहकले आकर्षक छूट तथा निःशुल्क डेलिभरीको सुविधा पाउने छन् ।दुई कम्पनीले असोज ११ देखि कात्तिक २० सम्म लागू हुने गरी यो दसैं विशेष अफरमा ग्राहकलाई सुविधा दिन सम्झौता गरेको हो ।‘आइएमई पे’ को तर्फबाट आईएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य […]

आइएमई पे र नियोटेरिकबिच सम्झौता

आइएमई पे र नियोटेरिक नेपालबीच सम्झौता भएको छ।सम्झौतापत्रमा आइएमई डिजिटल सोलुसनका व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिकका प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन्।...

‘आइएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता

सम्झौतासँगै दशैं र तिहारमा नियोटेरिक नेपालको कुनै पनि ग्याजेट आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको पनि व्यवस्था मिलाइएको छ ।

‘आइएमई पे’ र नियोटेरिक नेपालवीच सम्झौता, दसैं क्याम्पियन पनि सुरु

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र नियोटेरिक नेपालवीच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन् ।सम्झौता गरिएसँगै नेपालीहरुको महान चाड दसैं र तिहारलाई लक्षित गरि दसैं क्याम्पियन पनि सुरु भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दसैं क्याम्पियन ११ असोज देखि २० कार्तिक सम्म लागु हुनेछ । क्याम्पियन अन्तर्गत नियोटेरिक नेपाल, नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिव्युटरको कुनै पनि ग्याजेट आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको पनि व्यवस्था मिलाइएको छ ।