पर्यटन क्षेत्रको विकासका लागि २ अर्ब ६८ करोड

काठमाडौं : सरकारले पर्यटन क्षेत्रको विकासको लागि २ अर्ब ६८ करोड बजेट छुट्याएको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पर्यटन क्षेत्रको विकासको लागि २ अर्ब ६८ करोड बजेट छुट्याइएको बताएका हुन्। यस्तै, सरकारले पर्वतीय, कृषि, जल, खेल, पर्यटनसहितलाई समेटेर एकीकृत पर्यटन विकासको लागिसमेत बज...