बुधबार दिनभरका मुख्य खबर

पहिलो दिन नौ हजार ८४ जनाले लगाए कोभिडविरुद्धको खोप  कोभिड– १९ विरुद्धको खोप अभियानअन्तर्गत बुधबार नौ हजार ८४ जनाले खोप लगाएका छन् । पहिलो दिन ६४ जिल्लाका ९३ खोप केन्द्रहरूमार्फत नौ...

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। युवाहरु विदेशिँदा नेपालमा कृषि क्षेत्रमा महिलाको सङख्या बढेको छ। लगातार ३ दिनदेखि सेयरबजारमा सुधार देखिएको छ। वाणिज्य बैंकको कर्जा ६ महिनामा ० दशमलव ४८ प्रतिशत सस्तिएको छ। एमडीएमएस लागू भएको दुईदिनमै १५ सय बढी मोबाइल बन्द भएका छन्। तिहार नजिकिएसँगै सुन्तलाको व्यापारमा वृद्धि भएको छ। बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँले सस्तिएको छ।

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं।जीवन बीमा कम्पनीहरुले २ महिनामा २९ अर्ब रुपैयाँ बढी बीमाशुल्क उठाएका छन्। बुधबार सेयर बजार परिसूचक नेप्से ९अंकले बढ्दा १ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। धानमा खैरो फड्के किराले व्यापक नोक्सानी पुर्याएपछि कञ्चनपुर शुक्लाफाँटाका किसान समस्यामा परेका छन्। बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँले महँगिदा प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ।

जब साथीले नै जिम्बावेका क्रिकेटर हिथ स्ट्रीकको निधनको ‘फेक’ खबर फैलाए

बुधबार बिहान जिम्बावेका पूर्वकप्तान हीथ स्ट्रीकको निधनको खबर फैलियो। ट्विटरमार्फत् उनको निधनको पहिलो घोषणा उनकै साथी हेनरी ओलङ्गाले गरेका थिए। त्यसपछि विश्वव्यापी रूपमा उनको निधनको खबर छिनभरमै फैलियो। आफ्नो निधनको खबरपछि अंग्रेजी अखबार मिड-डेसँग कुरा गर्दै स्ट्रीकले यो समाचार झुठो भएको बताए। ‘यो निकै भ्रामक अफवाह र झुठ हो। म जिउँदो र आराम महसुस गरिरहेको […]

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। सुन तस्करी प्रकरणमा उच्चस्तरिय छानबिन समितिको मागगर्दै एमालेले संसद अवरुद्ध गरेको छ भने नेपाली काँग्रेसका सांसदले गृह र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्। किसानका फर्सी नबिकेर गाइबस्तुलाई खोले खुवाइँदा भारतबाट ७ करोडको फर्सी आयात गरिएको छ। मोरङमा ३० करोड रुपैयाँ लगानीमा नयाँ जुट मिल सञ्चालनमा आएको छ। बुधबार सेयर बजार परिसूचक नेप्से ८ अंकले घटेको छ।

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। हुँदै नभएको वडा तोकेर चितवनको माडी नगरपालिकामा सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। पर्यटन व्यवसायीका लागि कास्किको मादी गाउँपालिकाले घोडा किन्दा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ। बुधबार नेप्से परिसूचक १६ अंकले बढ्दा ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। काठमाडौंमा वान एक्स बेटमार्फत कारोबार गर्ने ४ जना प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्गमको पीडा : नर्मताले जन्माइन् बाटोमै मृत बच्चा

-डम्मर बुढामगर/ बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भव थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै तीन घण्टा लाग्छ । आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ […]

दुर्गमको नियती : बाटोमै मृत बच्चा जन्माइन् नर्मताले

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-५ निसेलढोरकी नम्रता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो। नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे। निसीखोलादेखि स्वास्थ्यकर्मी तत्काल आउन नसक्ने भए। निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै एक दिन लाग्छ। आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे। खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा […]

पेप्सीकोला बस्ने दुई विद्यार्थी किन बुद्धनगरको निर्माणाधीन घरबाट हामफाले ?

१५ भदौ, काठमाडौं । बुधबार अपरान्ह साढे ६ बजेतिर प्रहरी वृत्त, बानेश्वरमा खबर आयो, ‘बुटवल पावर कम्पनी नजिकै एक निर्माणाधीन घर अगाडि दुई बालबालिकाले ६ तलामाथिबाट फाल हानेका छन् ।’ खबर पाउनेबित्तिकै बानेश्वरको प्रहरी टोली घटनास्थलमा पुग्यो । पुग्दा दुईजना गम्भीर अवस्थामा थिए । तत्काल सिभिल अस्पताल बानेश्वर लगियो । तर चिकित्सकहरुले मृत घोषित गरे […]

बुधबार दिनभरको मुख्य खबर

एचआइभीले रित्तिएको एउटा घर गजेन्द्र नारायणसिंह अस्पतालमा ४ माघमा १८ वर्षीया किशोरीको उपचारका क्रममा ज्यान गयो । अस्पतालमा त एउटा अर्को मृत्यु थियो, तर सप्तरीको राजविराज नगरपालिका–२ चनौराको एक घर भने...

बुधबार दिनभरका मुख्य खबर

प्रतिनिधिसभा विघटनविरुद्धका रिट : अर्को सुनुवाइ शुक्रबार प्रतिनिधिसभा विघटनमाथि सुनुवाइ : वरिष्ठ अधिवक्ता भन्छन्- श्रीमान ! आदेशले बाँध्यो प्रतिनिधिसभा विघटनविरुद्धका रिटकाे अर्को सुनुवाइ शुक्रबार हुने भएको छ । आजको सुनुवाइका क्रममा निवेदकले...