पूर्वमन्त्री स्वर्गीय सूर्यमान गुरुङका परिवारले ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ स्थित निङ्मा छ्योखोर्लिङ बौद्ध गुम्बालाई १ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन्।
गन्यापधुरा गाउँपालिकाले करिव एक करोडको लगानीमा पालिकास्तरीय खेल मैदान निर्माण गरिरहेको छ। गन्यापधुरा-२ स्थित टाउरडाँडामा खेल मैदान निर्माण भइरहेको अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए।
काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक खगेन्द्र लामिछाने दुवैका लागि विशेष छ । यही फिल्मले दीपेन्द्र र खगेन्द्रलाई स्थापित बनाएको हो भन्दा फरक पर्दैन । वि.सं २०७२ सालमा प्रदर्शनका आएको यो फिल्म सुपरहिट बनेको थियो । खगेन्द्रले ‘पशुपतिप्रसाद’ अघि हिट फिल्म ‘टलकजंग भर्सेस टुल्के’मा केन्द्रीय भूमिका निर्वाह गरेर ‘मास’ मा पुगिसेका […]
३० वैशाख, काठमाडौं । विपक्षी दलहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक अगाडि बढाउन माग गरेका छन् । यो विधेयक अगाडि बढाउने विषयलाई प्रतिनिधि सभाको क्यालेन्डरमा राखेर जानुपर्ने माग उनीहरूको छ ।
प्रतिनिधि सभाले १५/१५ …