सरकारी गाडी तोडफोड गरेको भन्दै मोरङमा दाहाल-नेपाल समूहका ६ जना पक्राउ

आमहड्तालमा उत्रिएका नेकपा दाहाल-नेपाल समूह मोरङ संघर्ष समिति सह-संयोजक पारुल क्षेत्रीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित सामग्री

माछापोखरीमा प्रहरीको गाडी तोडफोड गरी आगजनी गरेको आरोपमा ६ जना पक्राउ

३ फागुन, काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकमा प्रहरी गाडी, प्रहरी विट तथा ट्राफिक आइल्याण्ड तोडफोड गरी आगजनी गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बलमता गाउँपालिका-२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने ४० वर्षीय बिक्रम राई, नुवाकोट पञ्चकन्या गाउँपालिका-३ घर भई काठमाडौं टोखा नगरपालिका-३ बानियाँटार बस्ने ३० वर्षीय […]

विराटनगरमा गाडी तोडफोड गर्ने ६ जना पक्राउ, दुईवटा गाडीमा तोडफोड - Purbeli News

विराटनगर / गाडी तोडफोडमा संलग्न छ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरु नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका कार्यकर्ता हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले गाडी तोडफोड गर्दै गर्दा दाहाल–नेपाल समूहका जिल्ला संघर्ष समितिका सह–संयोजक पारुल क्षेत्री र महेन्द्र मोरङ क्याम्पस अनेरास्ववियुका सह–इन्चार्ज उमेश ढुंगानालाई पक्राउ गरिएको बताए...