कमला पुल पुनः निर्माण अझै सुरु भएन, यसरी जोखिमपूर्ण यात्रा गर्छन् सर्वसाधारण

जनकपुरधाम । मधेशको लाइफ लाइन मानिने हुलाकी सडकमा पर्ने कमला पुल भासिएको दुई वर्ष बितिसक्दा पनि पुनः निर्माणको काम अगाडी बढ्न सकेको छैन । कमला नदी धनुषा र सिरहा जिल्ला जोड्छ । यो नदिमा १० वर्ष लगाएर पुल निर्माण गरी ०७८ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनले पुलको उद्घाटनको तयारी गरिरहँदा पिलर भासियो । तर दुई वर्ष […]