हरेक हप्ता नेविसंघले शैक्षिक बहस गर्छ : दुजाङ शेर्पा

काठमाडौं : नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले अब हरेक हप्ता शैक्षिक बहस गर्ने बताएका छन्। सोमबार कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको स्मृति सभामा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।‘स्वर्गीय गिरी वैचारिक नेता एउटा मात्र पार्टीको होइन सबै पार्टीको हुनुहुन्थ्यो, उहाँ बहस र छलफल गर्नुपर्छ भनेर भन्नुहुन्थ्यो। त्यसैले अब उहाँको सम्झनामा जिल्ला होस् या क्याम्पस, कक्षा कोठा, विश्वविद्यालयमा हरेक हप्ता कक्षा कोठा, लोकल इस्यु, राष

सम्बन्धित सामग्री

नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी बज्राचार्यलाई

२३ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यले पाएका छन् । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा भारतीय जनता पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागी हुन भारत गएपछि बज्राचार्यले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् । नेविसंघको केन्द्रीय समिति ७०१ सदस्यीय भए पनि अध्यक्ष बाहेक सबै केन्द्रीय सदस्य मात्रै छन् । शेर्पा मंसिर […]

प्रेम आचार्यजस्तो अवस्थामा अरु नपरुन भनेर कदम चाल्नैपर्छ : दुजाङ शेर्पा

काठमाडौं, ११ माघ । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले युवा उद्यमी प्रेम प्रसाद आचार्यको निधनमा दुःख व्यक्त गरेका छन् । उनले प्रेम आचार्य देशमा केही गर्छु भन्ने युवाहरुको प्रतिनिधि रहेको पनि उल्लेख गरेका छन् । उनले अब प्रेम आचार्यजस्तो अवस्थामा अरु प्रेमहरु नपरुन भनेर राज्यले कदम चाल्नैपर्ने उल्लेख गरेका छन् । उनले फेशबुकमा लेखेका […]

इतिहास र भविष्य हेरेर कांग्रेसलाई मत दिनुस् : दुजाङ शेर्पा

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले इतिहास र भविष्यलाई हेरेर नेपाली कांग्रेसलाई मत दिन आग्रह गरेका छन्। चितवनमा आयोजित गठबन्धन दलका विद्यार्थी संगठनको संयुक्त कार्यक्रममा शेर्पाले यस्तो बताएका हुन्। कांग्रेसकै कारण...

कांग्रेस उम्मेदवार जिताउन नेविसंघ सभापति दुजाङ शेर्पा झापा ओर्लिए

काठमाडौं, १६ कार्तिक । नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पा पार्टीका उम्मेदवार जिताउनको लागि चुनावी मैदानमा खटिएका छन् । पार्टीको नीतिअनुसार शेर्पा पार्टी र गठबन्धनका उम्मेदवार जिताउनको लागि फिल्डमा खटिएका हुन् । शेर्पा चुनावी अभियानको दौरान झापा ओर्लिएका छन् । पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र महामन्त्री विश्वप्रकाश शर्मालाई जिताउनको लागि फिल्डमा उत्रिएका हुन् । […]

पार्टीले दिएको समयभित्रै नेविसंघको महाधिवेशन गर्छु : दुजाङ शेर्पा

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले नेविसंघको महाधिवेशन पार्टीले दिएको समयसीमाभित्रै सम्पन्न गरिने बताएका छन्। मंगलबार काठमाडौंमा भएको नेविसंघको ५३ औं स्थापना दिवस कार्यक्रममा उनले समयमै महाधिवेशन गराउने बताए ।उनले भने,  ‘लामो समयदेखि नेपाल विद्यार्थी संघको अधिवेशन हुन सकेको छैन । मैले पाएको समय सीमाभन्दा एक दिनपनि बढी नेतृत्वमा बस्ने छैन ।’ लथालिङ भएको नेविसंघको संगठनलाई ट्र्याकमा ल्याएर समयमै अधिवेशन गराउने शेर्पाले बताए । &lsquo

नेपाल विद्यार्थी संघको अध्यक्षमा शेर्पा,तरुण दलमा विद्वान गुरुङ

नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ नियुक्त भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ को निर्णय अनुसार...

नेविसंघ सभापतिमा दुजाङ शेर्पा, तरुण दल अध्यक्षमा विद्वान गुरुङ

काठमाडौं, ९ चैत्र । नेपाल विद्यार्थी संघको सभापतिको जिम्मेवारी दुजाङ शेर्पाले पाएका छन् । उनले आजै मातृ दल नेपाली काँग्रेसबाट सभापतिको जिम्मेवारी पाएका हुन् । यसैगरी, नेपाल तरुण दलको अध्यक्षको जिम्मेवारी विद्वान गुरुङ तोकिएका छन् । उनीहरुको नियुक्तिबारे काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । यसअघि नेपाली काँग्रेसले नेविसंघ र तरुण दलको कार्यसमिति विघटन […]