एमाले प्रवेश गर्दै पूर्व प्रहरी महानिरीक्षक खनाल, चुनाव लड्ने सम्भावना

‘खनालसहित केही पूर्वराष्ट्र सेवकहरू आज एमाले प्रवेश गर्दै हुनुहुन्छ । पार्टी कार्यालयमै स्वागतको कार्यक्रम छ’, भट्टराईले भने ।

सम्बन्धित सामग्री

एमाले प्रवेश गरेकोमा हर्षविभोर भएको छु – सर्वेन्द्र खनाल

काठमाडौं, ६ असोज । पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आज नेकपा (एमाले) प्रवेश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी प्रवेश गराएका हुन् । खनालले एमालेमा प्रवेश गरेकोमा हर्षविभोर भएको बताएका छन । उनले अध्यक्ष केपी शर्मा ओलीको प्रंससा गर्दै सामाजिक सञ्जालमा लेखेका छन्,“आम नेपालीको अपेक्षा, […]

पुर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

काठमाडौं, ६ असोज । पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले) प्रवेश गरेका छन् । आज पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी प्रवेश गराएका हुन् । उनलाई महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरुले स्वागत गरेका थिए । खनाल जसपा सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको घटनामा […]

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं : नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ने‍कपा एमाले प्रवेश गरेका छन्। काठमाडौंको च्यासलमा रहेको एमालेको पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई खादा लगाएर स्वागत गरेका हुन्। खनाल ढाका टोपी दैरा सुरुवालमा सजिएर पार्टी प्रवेशका लागि च्यासल पुगेका थिए। खनाल दुई वर्षअघि समाजवादी पार्टी फुटाउन पूर्वमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक…

स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस एमाले प्रवेश

६ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले पूर्व प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालसँगै मियाँ पनि एमाले प्रवेश गरेका हुन् । मिया यसअघि विवेकशील साझा पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नम्बर […]

पूर्वआईजीपी खनाल एमाले प्रवेश

६ असोज, काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् । पूर्व आईजीपी खनाल जनता समाजवादी पार्टी (जसपा)का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिएका थिए । खनालले एमाले प्रवेश गर्न […]

सांसद 'अपहरण'मा ओलीलाई सघाएका सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

काठमाडौं : नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन्। खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीवार स्वागत गर्ने तयारी रहेको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमालेले जनाएको छ। खनाल दुई वर्षअघि समाजवादी पार्टी फुटाउन पूर्वमन्त्रीसमेत रहेका सांसद…

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने

काठमाडौँ। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने निधो भएको छ । खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी मुख्यालय च्यासलमा एक कार्यक्रमबीच एमाले प्रवेस गराउने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । एमालेमा आवद्ध हुन लागेका खनालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने तयारी समेत भएको छ। […]

एमाले प्रवेश गर्दै सर्वेन्द्र खनाल

काठमाडौँ- नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। उनी पार्टीको पालिका अधिवेशनपछि एमालेमा प्रवेश गर्ने एक नेताले जानकारी दिए। एमालले शनिबार देशभर वडा अधिवेशन गरेको छ। कार्तिक ९ गते एमालेको पालिका अधिवेशन छ।