काठमाडौँ । नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा विद्युत् गृहमा फसेकाको उद्धारलाई प्राथमिकतामा राखी खोजी गरिरहेको छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले रसुवाको स्याफ्रुबेँसीबाट चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म पुग्ने करिब एक किलोमिटर बढी पहुँच सडक निर्माण गरी हराइरहेकाको खोजी जारी राखिएको जानकारी दिए । चिलिमे आयोजनाको सुरुङ क्षेत्रमा ठाउँ […]
Siraha. Controversy arose during a curriculum suggestion collection program organized by Aurahi Rural Municipality in Siraha when the Minister of Education and Sports, Sasmita Pokharel, participated. The controversy arose while Minister Pokharel, who was present as the chief guest, was addressing the program. The program was attended by Minister Pokharel, Members of Parliament Shiv Yadav, Purushottam Yadav, District Coordination Committee Siraha Chairman Dinesh Mahato, local government representatives, and teachers.After the program's chairman Shivaji Yadav, when Minister Pokharel, who arrived late, was directly given the microphone to address, District Coordination Committee Chairman Mahato complained midway. According to Mahato, not only he...
धादिङ । भोटेकोशी-त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला पारी सम्बन्धित व्यक्तिलाई जानकारी नदिई राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार गजुरी गाउँपालिका–६ बन्छेटारका अन्दाजी ३५ वर्षीय रामबहादुर तामाङलाई गरगहनासहित नियन्त्रणमा लिइएको हो । गत भदौ १० […]
पुस्तक : पृथ्वी बचाउने खेतीपाती
लेखक : अकिनोरी किमुरा
नेपाली अनुवाद : अर्निमैया बज्राचार्य
सम्पादक : कृष्णप्रसाद पौडेल
प्रकाशक : खाद्यान्नका लागि कृषि अभियान, फरेस्ट एक्सन नेपाल
प्रकाशन वर्ष : २०२६ (काठमाडौं)
पृष्ठ : १५४
आज हामीमध्ये धेरैजसोलाई पृथ्वीलाई घेरिरहेको जलवायु सङ्कटबारे …
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा त्रिशूली बाढीका कारण अवरुद्ध सडक खुलाउन नयाँ ट्रयाक निर्माणको काम तिब्र पारिएको छ । सडक सञ्चालनमा ल्याउन निर्माण व्यवसायी, सडक विभागका प्राविधिक तथा सुरक्षाकर्मीसहितको टोलीले रातदिन काम गरिरहेको हो । निर्माण व्यवसायी महासंघका उपाध्यक्ष तथा शगुन कन्स्ट्रक्सनका सञ्चालक शहदेव खड्काकाअनुसार नयाँ ट्रयाक खोल्ने काम शुरु भएको १० दिन पुगेको छ […]