काठमाडौँ- ललितपुर- ३ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी यथावत् राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध निर्वाचन आयोगले रिट दर्ता गराएको छ ।
अदालतले गत १५ गते आयोगको उम्मेदवारी खारेजीविरुद्ध कार्कीको पक्षमा अन्तरिम आदेश दिएको थियो । आयोगले अन्तरिम आदेश बदर गरी...