२१ पुस, जुम्ला । कर्णाली राजमार्ग अन्तरगत जुम्लाको तिला–३ त्रिवेणीमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी यमबहादुर बुढामगरका अनुसार जुम्लाबाट नाग्म जाँदै गरेको क १ स ११ नम्बरको अटो दुर्घटनामा परि पुरन सार्की र आकाश थापाको मृत्यु भएको छ । जुम्ला तातोपानी १ […]