गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने अढाई अर्बको बुद्धमूर्तिलाई भैरहवामा भव्य स्वागत

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने अढाई अर्ब रुपैयाभन्दा बढीको बुद्धमूर्ति भैरहवा आइपुगेको छ