सडक विस्तारमा आएको जापानी सहयोग महासेठले हचुवामा रोके

काठमाडौं, फागुन १८ । नेपाल सरकारले पटकपटक अनुरोध गरेपछि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार गर्ने काममा सघाउन तयार भयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुरोधमा जापानका विज्ञले अध्ययन गरे । दर्जनौं पटक नेपाली टोली जापान गए। जापानी अधिकारी नेपाल आए। चरणचरणमा छलफल गरेपछि परियोजनाको अध्ययन भयो। जाइका परियोजना कार्यान्वयन गर्न […]

सम्बन्धित सामग्री

कालीदेवी मावीको छात्रावास बनाउन दुई करोड जापानी सहयोग

ललितपुरको कालीदेवि माविमा रहेका छात्राहरूलाई लक्षित गरेर छात्रावास निर्माण गर्नका लागि दुई करोड रुपैयाँ जापानी सहयोग आउने भएको छ।...

सुष्मा कोइराला मेमोरियल अस्पताललाई जापानी सहयोग

काठमाडौंको शंकारापुरा नगरपालिकास्थित सुष्मा कोइराला मेमोरियल अस्पताललाई जापानी राजदूतावासले विभिन्न मेडिकल उपकरण उपलब्ध गराएको छ।...

सुष्मा कोइराला मेमोरियल अस्पताललाई जापानी सहयोग

काठमाडौंको शंकारापुरा नगरपालिकास्थित सुष्मा कोइराला मेमोरियल अस्पताललाई जापानी राजदूतावासले विभिन्न मेडिकल उपकरण उपलब्ध गराएको छ।...

सुनसरीको सुनौलो पुस्तकालयलाई जापानी सहयोग

सन् २०१५ को भूकम्पले क्षति पुर्‍याएको हुँदा जापानले अनुदान मार्फत पुस्तकालय भवनको पुनर्निर्माणमा सहयोग गरेको हो।...

काभ्रेमा स्वास्थ्यचौकी निर्माणका लागि जापानी सहयोग

नेपालको आर्थिक, सामाजिक र शैक्षिक विकासमा ठूलो सहयोग गर्दैआएको जापानले काभ्रेपलाञ्चोकमा स्वास्थ्यचौकी निर्माणका लागि करिक डेढ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । सो सहयोग परियोजनाको सम्झौतामा नेपालका लागि जापानी राजदूत किकुता युताका र सशक्तिकरण समाज नेपालका अध्यक्ष मनोजराज पन्तले हस्ताक्षर गर्नुभएको छ । जापानको ग्राण्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजीपी)अन्तर्गत रु एक …

सूर्यविनायक-धुलिखेल सडकमा फर्किएन जापान, अब सरकारले नै बनाउने

नेपाल सरकारले आफ्नै लगानीमा सूर्यविनायक-धुलिखेल सडकखण्ड विस्तार गर्ने भएको छ । जापानी सहयोग नियोग (जाइका) ले सूर्यविनायक–धुलिखेल सडक खण्ड ८ लेनमा विस्तारको परियोजनाबाट हात झिकेपछि सरकार आफैं त्यसमा अग्रसर भएको हो ।

जापानी सहयोग हचुवामा राेके महासेठले

नेपाल सरकारले पटकपटक अनुरोध गरेपछि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार गर्ने काममा सघाउन तयार भयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुरोधमा जापानका विज्ञले अध्ययन गरे । दर्जनौं पटक नेपाली टोली जापान गए। जापानी अधिकारी नेपाल आए। चरणचरणमा छलफल गरेपछि परियोजनाको अध्ययन भयो।जाइका परियोजना कार्यान्वयन गर्न तयार भयो । परियोजना सम्झौता गरेर निर्माण चरणमा प्रवेश गर्न लाग्दा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले परियोज

कोटेश्वरमा अन्डरपास बनाउने योजनामा अलमल

११ कात्तिक, काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्थापनमा सबैभन्दा ठूलो टाउको दुखाइ बनिरहेको छ, तीनकुने–कोटेश्वर–जडिबुटी सडकखण्ड । यो खण्डको जाम हटाउन जापानी सहयोग नियोग (जाइका)ले अध्ययन गरेको पनि छ, तर अध्ययनको फाइनल रिपोर्ट नै आउन ढिलाइ भएको छ । जाइकाले २०७६ को कात्तिक महिनामा नै अध्ययनको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको थियो । तर, त्यसको २ वर्षसम्म […]

बालश्रम उन्मूलनका लागि जापानी सहयोग

न्युज अफ नेपाल, काठमाडौं । नेपालस्थित जापानी राजदूतावासले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाका बालबालिकालाई जोखिमपूर्ण श्रम र बेचबिखनबाट जोगाउने प्रयोजनका लागि ३ करोड ८ लाख ५० हजार रुपियाँ सहयोग गरेको छ । जापान सरकारले सो रकम नेपालका गैरसरकारी संस्थामार्फत सामाजिक सुधारमा सघाउ पु-याउने कार्यमा समर्पित शपला नीर नागरिक कमिटीलाई हस्तान्तरण गरेको राजदूतावासले सोमबार एक विज्ञप्ति जारी […]