आरआर क्याम्पस अगाडि यसरी ओलीको पुत्ला जल्यो (फोटो फिचर)

काठमाडौँ : विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । बिहीबार प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेको हो । प्रतिनिधि सभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप संगठनहरुले लगाएका छन् । क्याम्पस बाह…

सम्बन्धित सामग्री

सहिद थप्ने सरकारको निर्णयविरुद्ध प्रदर्शन (तस्बिरहरु)

नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाइले सहिद थप्ने सरकारको निर्णयविरुद्ध प्रदर्शन गरेको छ।

अखिल कपको उपाधि शंकरदेवलाई

काठमाडौं : अनेरास्ववियु आरआर क्याम्पस कमिटीद्धारा आयोजित अन्तर-कलेज क्याम्पसस्तरीय खुला पुरुष फुटसलको उपाधि शंकरदेव क्याम्पसले जितेको छ।असोज ८ गतेदेखि १० गतेसम्म चलेको खेलमा त्रिचन्द्र क्याम्पसलाई हराउँदै शंकरदेव क्याम्पसले उपाधि जितेको अनेरास्ववियु आरआर क्याम्पस कमिटीका अध्यक्ष लोकेश खड्काले जानकारी दिए। उनका अनुसार खेलमा १६ वटा क्याम्पसका टिम सहभागी थिए। द्वितीय भने त्रिचन्द्र क्याम्पस भएको छ। प्रथम बिजेताले १ लाख ११ हजार १११ रुपैयाँ, उपविजेताले ५५ हजार ५५५ रुपैयाँ पाउने छन्। पु

अयोग्य लडाकुलाई २ लाख दिने निर्णयको विरोधमा अनेरास्ववियुको प्रदर्शन

१४ वैशाख, काठमाडौं । माओवादीका अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने सरकारको निर्णयको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको छ । विद्यार्थीहरुले त्रिचन्द्र र आरआर क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत चैतमा अनमिनको प्रमाणीकरणको बेला अयोग्य ठहरिएका माओवादी लडाकुहरुलाई दुई लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको थियो […]

स्ववियु चुनावमा किन देखिएन विद्यार्थीको आकर्षण ?

उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा, त्रिचन्द्र क्याम्पसमा चुनाव हुन सकेन ।

आरआर क्याम्पस झडप गर्ने ३ जना विद्यार्थी निष्कासित

काठमाडौं, पुस १९ । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा बुधबार झडप गर्ने ३ जना विद्यार्थी निष्कासनमा परेका छन्। पढाइ भइरहेको समयमा क्‍याम्पस परिसरभित्र हिंसात्मक गतिविधि गरेको भन्‍दै रत्नराज्‍य लक्ष्मी क्‍याम्पस प्रशासनले विज्ञप्ति जारी गरी उनीहरुलाई निष्कासन गरेको हो। निष्कासनमा पर्ने विद्यार्थीहरु कृष्ण गिरी, सविन निरौला र जलप तामाङ रहेका छन्। र अन्य संलग्न दोषीहरुलाई कानुनी कारबाही अगाडी […]

आरआर क्याम्पस झडपः ३ जना विद्यार्थी निष्कासित

पढाइ भइरहेको समयमा क्‍याम्पस परिसरभित्र हिंसात्मक गतिविधि गरेको भन्‍दै रत्नराज्‍य लक्ष्मी क्‍याम्पस प्रशासनले विज्ञप्ति जारी गरी उनीहरुलाई निष्कासन गरेको हो।...

आरआर क्याम्पसमा झडप, विद्यार्थी नेताहरुमाथि खुकुरी प्रहार

काठमाडौँ– काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा अखिलका विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी नेताहरु घाइते भएका छन् । स्ववियु निर्वाचनको विषयमा विद्यार्थी संगठनका नेताहरुबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियूका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरुले बताएका हुन् । रत्नराज्य क्याम्पसको अनेरास्ववियूका विद्यार्थी नेताहरुमाथि खुकुरी प्रहार हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीसहित कमिटीका उपाध्यक्ष लोकेश […]

रत्नराज्यमा झडप : ४ जना विद्यार्थी नेता घाइते

काठमाण्डाै – काठमाण्डाैको प्रदर्शनीमार्गमा रहेकाे रत्नराज्य क्याम्पसमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का विद्यार्थीबीच झडप हुँदा ४ जना विद्यार्थी नेताहरु घाइते भएका छन् । स्ववियु चुनावको विषयमा विद्यार्थी संगठनका नेताहरुबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरुले बताएका हुन् । रत्नराज्य क्याम्पसको अनेरास्ववियूका विद्यार्थी नेताहरुमाथि खुकुरी प्रहार हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन ...

भागरथीलाई न्याय दिन माग गर्दै आरआर क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

काठमाडौं : बैतडीमा मृत अवस्थामा फेला परेकी भागरथी भट्टलाई न्याय दिन माग गर्दै नेविसंघले प्रदर्शन गरेको छ। दोषीलाई कारबाहीको माग गर्दै नेविसंघले आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको हो। बिहीवार साँझ बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जंगलमा भागरथी मृत अवस्थामा फेला परेकी थिइन्। उनको बलात्कारपछि हत्या भएको प्रहरीले आशंका…