बाजुराको बुढीगंगा नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपाउन आग्रह

काठमाडौं : बाजुराको गौमुल गाउँपालिकामा गएको पहिरोले बुढीगंगा नदी थुनिएको छ। पहिरोबाट नदी थुनिन गएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले पहिलो खुल्दा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कर्ता अपनाउन भनेको छ।

सम्बन्धित सामग्री

पहिरोले बुढीगंगा नदी थुनियो, सतर्कता अपनाउन आग्रह

बाजुरा जिल्लाको गौमूल गाउँपालिकास्थित बुढीगंगा नदी पहिरोले थुनिएको छ । जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै नदीको तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ । बुधवार दिउँसो जारी सूचनामा उल्लेख छ, ‘गौमूल गाउँपालिका बाजुरामा बुढीगंगा नदीमा पहिरो गई नदी थुनिन गएकाले तटीय क्षेत्रहरूमा साँझसम्मै उच्च सतर्कता अपनाऔं ।’