डब्लूएचओको चेतावनी- मार्च महिनासम्म कोरोनाका कारण लाखौं मानिसको मृत्यु हुनसक्छ

संयुक्त राष्ट्र संघीय स्वास्थ्य संगठनले युरोप र एशियाका केही क्षेत्रमा आगामी वर्षको मार्चसम्म ७ लाख मानिसको कोरोना संक्रमणका कारण मृत्यु हुन सक्ने आकलन गरेको हो।