प्रधानसेनापति शर्मालाई भारतीय सेनाको महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन्। चार दिने भारत भ्रमणका क्रममा मंगलवार दिल्ली पुगेका शर्मालाई आज राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा मानार्थ महारथीको सम्मान प्रदान गरेका हुन्। नेपाल र भारतका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने…

सम्बन्धित सामग्री

भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहति नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विशेष अलङ्करण समारोहमा राष्ट्रपति भण्डारीले उहाँलाई मानार्थ महारथी दर्जाका साथै खड्ग प्रदान गर्नुभयो । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणका …

प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति भएका सरोजप्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दर्ज्यानी चिह्न लगाई दिएका हुन् । मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको बैठकले  उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी राणालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको सैनिक जनसम्पर्क […]

प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति भएका सरोजप्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा आज आइतबार आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दर्ज्यानी चिह्न लगाई दिएका हुन्। मन्त्रिपरिषद्को...

उपरथी बाबुराम श्रेष्ठ मध्य कमाण्डको सेनापतिमा नियुक्त

काठमाडौं : प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।सैनिक मुख्यालय जंगी अड्डामा आयोजित समारोहमा उपरथी श्रेष्ठलाई चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।कात्तिक १ गतेको मन्त्रिपरिषद्ले श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। जंगी अड्डाले उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति दिएको छ।

उपरथी श्रेष्ठलाई मध्य कमाण्डको जिम्मेवारी

प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उपरथी श्रेष्ठलाई चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।यही कात्तिक १ गतेको मन्त्रिपरिषद्ले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । जङ्गी अड्डाले उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति दिएको छ ।

रथी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं : प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथीमा बढुवा भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा कार्कीलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।मन्त्रिपरिषद्को यही भदौ २९ गतेको  बैठकले उनलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो। रथी कार्कीलाई बलाध्यक्षमा नियुक्ति गरी निमित्त बलाधिकृतको जिम्मेवारीसमेत दिइएको छ।

प्रधानसेनापति शर्माद्वारा रथी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा कार्कीलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मन्त्रिपरिषद्को यही भदौ २९ गतेको बैठकले उनलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी कार्कीलाई बलाध्यक्षमा […]

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले पाइलट सहायक रथी आशिष नरसिंह राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। थापाले जंगी अड्डामा शुक्रबार आयोजित विशेष कार्यक्रमबीच राणालाई पाइलट उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। ०७८ असार ७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार राणालाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो। उपरथी दर्जामा पदोन्नति भएका पाइलट उपरथी राणालाई सैनिक हवाई महानिर्देशनालयको […]