महोत्तरीमा वन्यजन्तु बस्ती पसेपछि किसान हैरान

महोत्तरी– वन्यजन्तुले दुःख दिएपछि महोत्तरीका किसानको हैरानी बढेको छ । नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्ती-बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । पुस मध्यपछि निकै बढेको जाडोमा वन्यजन्तु लघार्न रातरातभरि खेत कुर्नु परेको यहाँका किसानको पिरोलो छ ।  बाँदर र दुम्सी जिल्लाका वन क्षेत्रसँग जोडिएका बर्दिबास र गौशाला नगरपालिकाका बस्तीबाट तलतिर […]

सम्बन्धित सामग्री

वन्यजन्तु बस्ती पस्न थालेपछि स्थानीय त्रसित

बेदकोट – कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासका स्थानीयवासी वन्यजन्तुको त्रासमा छन्। केही सातायतादेखि बस्तीमा चितुवा र जङ्गली हात्तीको बथान देखा पर्न थालेपछि स्थानीय त्रसित बनेका हुन्। बस्ती तथा उखुबारीमा चितुवा देखिन थालेपछि गाउँमा त्रास उत्पन्न भएको बेलौरी नगरपालिका–८ पचुइँका मनोज चन्दले बताए। ‘चितुवाले तीन वटा कुकुर खाएको छ। चितुवा देखिएपछि गाउँभर त्रास छ,’ उनले […]

दृश्यावलोकनसँगै वनस्पति र वन्यजन्तु अनुसन्धानको केन्द्र बन्दै भैंसेगौंडा

स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थित भैंसेगौंडा यस क्षेत्रको प्राचीन बस्ती हो । उत्तरतर्फ आँखा जुधाएर हेर्न सकिने चाँदी जस्तै टलक्क टल्कने हिमाल, वरपर ढपक्कै ढाकिएको वनजङगल एवम् मनोरम प्रकृति र संस्कृति यहाँको विशिष्टता हो । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) को लगभग बीच भागमा पर्ने भएका कारण यहाँको गरिमा […]

वन्यजन्तु बस्ती पस्न थालेपछि अध्ययन सुरु

देउखुरी, ८ चैत । दाङका वन नजिकका बस्तीमा वन्यजन्तु पस्न थालेपछि त्रास बढेको छ । घोराही उपमहानगरपालिका– ५ वसन्तापुरकी दीपा डाँगीले पालेका बाख्रा नजिकै रहेको दुर्गा सामुदायिक वनमा चराउन लैजाँदा बाघले खायो । घर नजिकै रहेको वनमा बाख्रा चराउन लगेकी डाँगीका पाँच ठूला खसी बाघले मारिदियो । उनीसँग अहिले पनि २० खसीबाख्रा छन् । “घर […]

बस्तीमा वन्यजन्तु बस्ती पसेपछि किसान हैरान

महोत्तरी - वन्यजन्तुले दुःख दिएपछि महोत्तरीका किसानको हैरानी बढेको छ ।  नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्ती/बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । पुस मध्यपछि निकै बढेको जाडोमा वन्यजन्तु लघार्न रातरातभरि खेत कुर्नु परेको यहाँका किसानको पिरोलो छ । बाँदर र दुम्सी जिल्लाका ...

बस्तीमा वन्यजन्तु बस्ती पसेपछि किसान हैरान

महोत्तरी - वन्यजन्तुले दुःख दिएपछि महोत्तरीका किसानको हैरानी बढेको छ ।  नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्ती/बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । पुस मध्यपछि निकै बढेको जाडोमा वन्यजन्तु लघार्न रातरातभरि खेत कुर्नु परेको यहाँका किसानको पिरोलो छ । बाँदर र दुम्सी जिल्लाका ...

वन्यजन्तु बस्ती पसेपछि...

वन क्षेत्रमा खानेकुराको अभाव हुनु र शिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती–बस्ती पसेका वन्यजन्तुको आनीबानी बुझेकाहरू बताउँछन् ।

वन्यजन्तुले बस्ती पसेर बालीनाली नोक्सान पारेपछि किसानको हैरानी

वन्यजन्तुले दुःख दिएपछि महोत्तरीका किसानको हैरानी बढेको छ । नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । पुस मध्यपछि निकै बढेको जाडोमा वन्यजन्तु लघार्न रातरातभरि खेत कुर्नु परेको यहाँका किसानको पिरोलो छ । बाँदर र दुम्सी जिल्लाका वन क्षेत्रसँग जोडिएका बर्दिबास र गौशाला नगरपालिकाका बस्तीबाट तलतिर (दक्षिण) […]

बस्तीमा वन्यजन्तुको त्रास: निकुञ्जसँग छैन बस्ती जोगाउने योजना

वन्यजन्तुले निकुञ्ज आसपासका बस्तीमा पटकपटक क्ष्यति गर्दा पनि बाँके राष्ट्रिय निकुञ्जले बस्ती जोगाउन दीर्घकालीन योजना अघि सारेको देखिँदैन। बस्तीलाई सुरक्षित राख्न नसक्दा बेलाबेला वन्यजन्तु गाउँ छिरेर क्ष्यति गर्ने गरेको स्थानीयको भनाइ छ। बाघले मान्छे खाँदा...

वन्यजन्तु बस्ती पस्नासाथ ‘साइरन’

पछिल्लो समय बर्दिया निकुञ्जबाट वन्यजन्तु बस्तीमा छिरेर जनधनको क्षति गर्दै आएका छन् । जसले गर्दा निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व बढिरहेको छ ।