रोकिएन बजारको अनियमितता

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिपुरेश्वरको अल फाइन सर्जिकल सप्लायर्सले खरिद गरेकोभन्दा दोब्बर मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि दुई लाख रुपियाँ जरिवाना गरेको छ । विभागको अनुगमन टोलीले अनुगमन गर्ने क्रममा उक्त सप्लायर्सले प्रतिगोटा साढे चार रुपि