विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली सकारात्मक : उद्योग परिसंघ

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” स्वागतयोग्य रहेको नेपाल उद्योग परिसंघले जनाएको छ । नेपालमा विदेशी लगानी एवं विदेशी ऋण भित्र्याउन र त्यसको व्यवस्थापन गर्न सहज नीतिगत व्यवस्था गरेकोमा परिसंघले नेपाल राष्ट्र बैंकलाई धन्यवाद समेत दिएको छ...