चितवनमा मोटरसाइकल दुर्घटना, एकै परिवारका ३ जनाको मृत्यु

चितवनको ईच्छाकामना गाउँपालिका–२ रमाईलो डाँडामा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २४ वर्षीय रविन गुरुङ, उनकी फुपू ३० वर्षीया प्रतिभा गुरुङ र प्रतिभाको छोरा ५ वर्षीय आर्यन रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  शुक्रबार साँझ ५ बजे ईच्छाकामनाबाट शक्तिखोरतर्फ आउँदै गरेको प्रदेश २, ०३, ००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको प्रहरी चौकी ज

सम्बन्धित सामग्री

दुर्घटनामा एकै परिवारका ३ को मृत्यु

मकवानपुर । मकवानपुरगढी गाउँपालिका–२ मा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारको ३ जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका धवाडी पुलस्थित भित्री सडक खण्डमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफंै अनियन्त्रित भई पुल छेउबाट खसेर दुर्घटना भएको हो । दुर्घटनमाा आमा छोराको घटनास्थलमै र अर्का एक जनाको उपचारका क्रममा […] The post दुर्घटनामा एकै परिवारका ३ को मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मोटरसाइकल दुर्घटनामा परी एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौँ – चितवनको इच्छाकामना गाउँपालिका–२ रमाइलो डाँडामा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २४ वर्षीय रविन गुरुङ, उनकी फुपू ३० वर्षीया प्रतिभा गुरुङ र प्रतिभाको छोरा ५ वर्षीय आर्यन रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार साँझ ५ बजे इच्छाकामनाबाट शक्तिखोरतर्फ […]