सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधानको पहल गर्छौ : गृहमन्त्री खाँड

काठमाडौं, साउन १९ । गृहमन्त्री वालकृष्ण खाँडले सुनचाँदी ब्यवसाय सञ्चालनमा क्रममा देखापर्ने समस्याहरुलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । नेपाल सनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटकाक्रममा मन्त्री खाँडले ब्यवसाय सञ्चालनकाक्रममा देखिने जुनसुकै समस्या समाधानकालागि मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभएको हो । मुलुकको कानूनले तोकेको सिमाभित्र रही कुनै पनि पेशा ब्यवसाय निर्वाधरुपमा […]

सम्बन्धित सामग्री

गृहमन्त्री खाँड पछि परे

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँड पछाडि परेका छन्। रुपन्देही क्षेत्र ३ बाट उम्मेदवारी दिएका खाँड राप्रपाका दिपक बोहोरा भन्दा पछाडि परेका हुन्। १० हजार एक सय २१ मत गणना हुँदा बोहोराले ४ हजार २ सय ७३ मत पाएका छन् भने खाँडले ४ हजार २४ मत पाएका छन्। बोहोरा २४९ मतले अघि छन्।

गृहमन्त्री खाँड र प्रकाण्डबीच भेट, बन्दी रिहाइ गर्न माग

काठमाडौँ । नेत्रविक्रमचन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र गृहमन्त्री बालकृष्ण खाँडबीच भेटवार्ता भएको छ । बुधबार बिहान गृहमन्त्रालयमा गृहमन्त्री खाँड र प्रकाण्डबीच भेटवार्ता भएको हो । यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने र बन्दीहरूको रिहाइ लगायतका विषयमा छलफल भएको नेकपाका प्रवक्ता प्रकाण्डले जानकारी दिए । भेटमा गृह सचिव टेकनारायण पाण्डे […]

निश्चित भाडादर ताेक : गृहमन्त्री खाँड

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरुलाई बोझ हुने गरी भाडा नलिन यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन्।उनले एकै ठाउँमा जाँदा पनि फरक फरक भाडा दर दिने अवस्थाको तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको पनि बताए।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले भाडा दर निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने स्पष्ट पारे।गृहमन्त्री खाँणले यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्

लोसपा अध्यक्ष ठाकुरलाई भेट्न मेडिसिटी पुगे गृहमन्त्री खाँड

काठमाडौं, चैत २४ । बुधबार अस्पता भर्ना भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँड मेडिसिटी अस्पताल पुगेका छन् । स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी भर्ना भएका ठाकुरलाई भेटेर गृहमन्त्री खाँडले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। छाती दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासलगायत समस्याबाट पीडित ठाकुरलाई बुधबार भैरहवाबाट हेलिकप्टरमा मेडिसिटी ल्याइएको थियो। ठाकुरको स्वास्थ्यमा […]

बिजुलीको तारबाट सेना आउँदैन : गृहमन्त्री खाँड

कपिलवस्तु । गृहमन्त्री बालकृष्ण खाँडले बिजुलीको तारबाट सेना आउन नसक्ने बताएका छन् । बाह्रौँ कपिलवस्तु महोत्सवको समुद्घाटन गर्दै गृहमन्त्री खाँडले एमसीसी परियोजना विद्युत् प्रसारण लाइन विस्तार र सडक निर्माणको परियोजनाको लागि मात्र रहेको दाबी गरेका छन् । मन्त्री खाँड सम्बोधनको अधिकांश समय एमसीसी परियोजनाको विषयमा केन्द्रित रहेका थिए । उनले अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना […] The post बिजुलीको तारबाट सेना आउँदैन : गृहमन्त्री खाँड appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओली भेट्न बालकोटमा गृहमन्त्री खाँड

काठमाडौं, फागुन ११ । गृहमन्त्री खाँड नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् । एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री आफै दौडधुपमा लागेका बेला एमसीसीबारे छलफल गर्न खाँड ओली निवास बालकोट पुगेका हुन् । ओलीलाई लक्षित गर्दै सवारीमा ढुंगा प्रहार भएपछि गृहमन्त्रीको ध्यानाकर्षण गराएका ओलीले सार्वजनिक रुपमै गृहमन्त्रीको भूमिका माथि प्रश्न उठाएका थिए । […]

ओली भेट्न गृहमन्त्री खाँड बालकोटमा

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँड बालकोट पुगेका छन् । एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाँड ओलीनिवास बालकोट गएका हुन् । भेटमा सत्तागठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ । त्यस्तै ८ गते एमाले अध्यक्ष ओलीलाई लक्षित […]

एमसीसी कुनै सैन्य परियोजना होइन, संसदबाट पास गरिन्छः गृहमन्त्री खाँड

पोखरा, पुस १७ । संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँडले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने दाबी गरेका छन् । उनले अनुदान रकम नेपालको हितमा रहेको भन्दै ‘एमसीसी कुनै सैन्य परियोजना नभएको’ पनि प्रस्ट पारे । ‘नेपालको भौतिक विकासका लागि नै हो, जलविद्युत्को ट्रान्समिसन र सडक विस्तारका लागि नै परियोजना आएको हो,’ उनले […]

विविधताको देश नेपालः गृहमन्त्री खाँड

काठमाडौं, ५ कात्तिक । गृहमन्त्री बालकुष्ण खाँडले विविधताको देश भएको बताए । आज नेपाल पर्यटन बोर्डमा भएको एक कार्यक्रममा बोल्दै खाँडले नेपालमा हिमाल, पहाड र तराईको साथै ६ हजार भन्दी बढी खोला तथा नदीहरु भएको उल्लेख गरे । खाँडले भने, ‘झन्डै नेपालमा ६ हजार नदी र खोला छन्, सबै खोला नालामा बाह्रै महिना पानी बग्छन् […]

गृहमन्त्री खाँड र विश्वकर्माबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच आज भेटवार्ता भएको छ । गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई टुङ्ग्याउने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा समेत छलफल भएको बताइएको छ ।