विद्युत प्राधिकरणबाट विभिन्न तहका २६ कर्मचारी वैशाखमा अनिवार्य अवकास हुँदै, को को हुँदैछन् बिदा? - BIZMANDU

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका २६ जना कर्मचारीले वैशाखमा अनिवार्य अवकास पाउने भएका छन्। प्राधिकरणको बिहीबारको निर्णयले विभिन्न तहका २६ जनालाई अनिवार्य अवकास दिने निर्णय गरेको हो। उनीहरुले बुझाएका शैक्षिक प्रमाणपत्र र नागरिकताका आधारमा अवकास दिइएको छ। १०औं तहका सुरेन्द्रप्रसाद अग्रहरीले अवकास पाउने भएका छन्। ६ तहका अधिकृत मुकुन्दप्रसाद आचार्य, तोरण बहादुर पोखरेल, विश्वनाथ ढकाल अवकास […]