कोपा अमेरिका: ब्रजिलद्वारा कोलम्बिया पराजित

काठमाडौं। कोपा अमेरिका फुटबल अन्तर्गत ब्रजिलले लगातार तेस्रो जित हात पारेको छ। कोलम्बियासँगको खेलमा २-१ले विजयी हुँदै ब्रजिलले कवार्टरफाइनलको यात्रा तय गरेको छ ।

सम्बन्धित सामग्री

कोपा अमेरिका फुटबलः कोलम्बिया तेस्रो

काठमाडौं । कोलम्बिया कोपा अमेरिका फुटबलमा तेस्रो बनेको छ । कोलम्बियाले शनिबार बिहान भएको खेलमा पेरुलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।   कोलम्बियालाई जित दिलाउन लुईस डियाजले दुई गोल गरे । त्यस्तै जुआन कुआड्राडोले एक गोल गरे ।   उता, पेरुका लागि योशिमार योटुन र जियानलुका लापादुलाले एक–एक गोल गरे । पहिलो...

कोपा अमेरिका : पेरुलाई हराउँदै कोलम्बिया तेस्रो

काठमाडौं : कोलम्बियाले कोपा अमेरिका फूटबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ।आज बिहान सम्पन्न भएको खेलमा पेरुलाई ३–२ गोलले पराजित गर्दै कोलम्बिया तेस्रो भएको हो।ब्रजिलको स्टाडियो नेशनल डि ब्रासिलियामा भएको खेलमा कोलम्बियाका लागि लुइस डियाजले २ तथा जुआन कौड्राडोले १ गोल गरे।पेरुले खेलको ४५ औँ मिनेटमा योशिमार योटुनको गोलबाट अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा चौथो स्थानमा चित्त बुझाउ पुग्यो। खेलको ४९ औँ मिनेटमा कौड्राडोले गोल गर्दै कोलम्बियालाई १–१ गोलको बराबरीमा ल

अर्जेन्टिनाले फाइनलमा ब्राजिललाई भेट्ने, पेनाल्टीमा कोलम्बिया स्तब्ध

टाइब्रेकरमा कोलम्बियालाई स्तब्ध पारेर अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले पराजित गरेर लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले ब्राजिलसँगको उपाधि भिडन्त पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भएपछि खेल पेनाल्टीमा धकेलिएको हो । अर्जेन्टिनालाई दबाबमा राख्न […]

कोपा अमेरिका सेमिफाइनलमा अर्जेन्टिना कोलम्बियासँग भिड्दै

काठमाडौं : कोपा अमेरिका फुटबलको सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग बुधबार बिहान पाैने सातमा प्रतिस्पर्धा गर्दै छ।विश्व फुटबलमा सर्वाधिक सफल फुटबलर लियोनेल मेसी पुन: एकपटक अर्जेन्टिनालाई फाइनल पुर्‍याउने ध्याउनमा हुँदा कोलम्बिया पनि अर्जेन्टिनालाई पराजित गर्दै पुन: एकपटक दाबेदार बन्न चाहन्छ।मेसीले ब्यक्तिगत रुपमा धेरै उपाधि जिते पनि राष्ट्रका लागि भने केवल एक ओलम्पिक गोल्ड मेडलमा चित बुझाउनु परिरहेको छ। उनले आफ्नो फुटबल जिवनमा तीनपटक अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनल पुर्‍

उरूग्वेलाई टाइब्रेकरमा स्तब्ध पार्दै कोलम्बिया सेमिफाइनलमा

काठमाडाैं। उरूग्वेलाई टाइब्रेकरमा स्तब्ध पार्दै कोलम्बिया कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। टाइब्रेकरमा उरूग्वे ४–२ ले पराजित भयो। कोलम्बियाका गोलकिपर डेभिड ओस्पिनाले उरूग्वेका जोसे जिमिनेज र मातियास भिनाको प्रहार रोकेका थिए। कोलम्बियाले सेमिफाइनलमा अर्जेन्टिना वा इक्वेडरसँग प्रतिस्पर्धा गर्ने छ।

कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

काठमाण्डाै - कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । बिहान भएको खेलमा उरुग्वेलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेर कोलम्बिया अन्तिम चारमा पुगेको हो । निर्धारित तथा थप गरिएको समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । हारपछि उरुग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ । कोपा अमेरिकामा अहिले अर्जेन्टिना र इक्वेडर खेलिरहेका छन् ।

कोपा अमेरिकाः उरुग्वे स्तब्ध, टाइब्रेकर हुँदै सेमिफाइनल पुग्यो कोलम्बिया

कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको कोलम्बियाले नेपाली समय अनुसार आइतबार बिहान भएको क्वाटर फाइनलमा उरुग्वेलाई टाइब्रेकरमा पराजित गरेर अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित तथा थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा दोस्रो र चौथोपटक […]

पेरुद्वारा कोलम्बिया पराजित

रियो दि जेनेरियो, (एजेन्सी) ।  ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पेरुले बलियो टोली कोलम्बियालाई पराजित गरेको छ ।सोमबार बिहान भएको समूह ‘ए’ को खेलमा कोलम्बियालाई पेरुले २–१ गोलअन्तरले पराजित गरेको हो । प्रतियोगितामा कोलम्बियाको यो पहिलो हारसमेत हो ।ब्राजिलको इस्टाडियो ओलम्पिको पेड्रो रंगशालामा भएको खेलमा कोलम्बियाले आत्मघाती गोल गरेपछि हार पन्छाउन सकेन । खेलमा एक […]

कोपा अमेरिकामा पेरुद्वारा कोलम्बिया पराजित

काठमाडौं।ब्राजिलमा जारी कोपा अमेरिका कप फुटबलमा पेरु विजयी भएको छ। पेरुले कोलम्बियालाई २–१ ले हराएको हो। पेरुको जितमा सर्जियो पेनाले एक गोल गरे भने कोलम्बियाका यारी मिनाले आत्मघाती गाल गरेका थिए। कोलम्बियाका मिगुएल ब्रोजाले एक गोल गरे। योसँगै पहिलो जित हात पारेको पेरु ३ अंकसहित समूहको तेस्रो स्थानमा छ भने ३ खेलबाट ४ अंक जोडेको कोलम्बियामा दोस्रो स्थानमा छ।

कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी रोकिए

एजेन्सी। कोपा अमेरिका फुटबलअन्तर्गत शुक्रबार बिहान भएको खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। ब्राजिलको ओलिम्पिको रंगशालामा सम्पन्न खेलमा दुबै टोली गोल गर्न असफल रहे। खेलमा कोलम्बियाका लुइस डाइजले इन्जुरी समयमा रातो कार्ड पाएका थिए। समूह 'ए' मा कोलम्बियाले पहिलो खेलमा इक्वेटरलाई १-० ले पराजित गर्दा भेनेजुएला ब्राजिलसँग ३-० ले पराजित भएको थियो।