गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाको निधन

बुटवल– गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधन भएको छ। ७४ वर्षीय थापाको बिहीबार आज बिहान काठमाडौँमा उपचारका क्रममा निधन भएको हो। लामो समयदेखि ब्लड क्यान्सरका बिरामी रहेका अध्यक्षलाई १० दिनअघि अस्पताल भर्ना गरिएको थियो। थापाको उपचारको क्रममा निधन भएको गाउँपालिकाका उपाध्यक्ष मीना भण्डारीले बताएकी छिन्। थापाका चार छोरा छन्।

सम्बन्धित सामग्री

गुल्मीदरबार गाउँपालिका अध्यक्ष थापाको निधन

गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको निधन भएको छ। ७४ वर्षको उमेरमा अध्यक्ष थापाको बिहिबार बिहान उपचारको क्रममा काठमाडौंमा निधन भएको हो।