प्रचण्डले संसदमा भने- दम्भ र अहंकारले इतिहास निर्माण हुँदैन (भिडिओ)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दम्भ र अहंकारले इतिहास निर्माण नहुने टिप्पणी गरेका छन्।