सि-आश्वा शुल्क घट्ने, आईपीओ भर्दा बढीमा ५ रूपैयाँ लाग्ने

६ भदौ, काठमाडौं । नेपाल नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि- आश्वा शुल्क घटाउने भएको छ । ५ भदौ, आइतबार बसेको धितोपत्र बोर्ड बैठकमा सि- आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए । अब आईपीओ लगायतका सार्वजनिक निषकासनमा अधिकतम ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा प्रस्ताव लगेर छलफल भएको […]

सम्बन्धित सामग्री

अब सि–आश्वा शुल्क घट्ने

काठमाडौं, ६ भदौ । अब सि–आश्वा शुल्क घट्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि–आश्वा शुल्क घटाउने भएको हो । आईपीओ लगायतका सार्वजनिक निष्कासनमा अधिकतम ५ रुपैयाँसम्म शुल्क लिन पाउने गरी बोर्डको बैठकमा प्रस्ताव राखिएको स्रोतले जनाएको छ । ५ रुपैयाँ मध्ये १ रुपैयाँ सिडियस एण्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछ । हालसम्म […]