https://www.onlinekhabar.com/2020/07/879624

नायक सुशान्त सिंह राजपुत अभिनित अन्तिम चलचित्र ‘दिल बेचरा’को ट्रेलर सोमबार सार्वजनिक भएको छ । सार्वजनिक भएको एक दिन पनि नबित्दै यो ट्रेलरले युट्युबमा नयाँ रेकर्ड राखेको छ । चलचित्रको ट्रेलरलाई ५० लाख लाइक मिलेको छ …