न्युयोर्कमा एकैपरिवारका ३ नेपालीको मृत्युपछि नेपाली समुदाय स्तब्ध, श्रद्धाञ्जली व्यक्त

न्युयोर्कमा बाढीबाट एकैपरिवारका ३ जना नेपालीको मृत्यु भएपछि न्युयोर्कको नेपाली समुदाय स्तब्ध भएको छ । ने्पाली समुदायका तर्फबाट मृतकहरुको आत्माको चीर शान्तिको कामना र श्रद्धाञ्जली व्यक्त गरिएको छ । न्युयोर्कमा भएको बर्षा र बाढीका कारण मृत्यु १९ महिनाका बालक लोप्साङ लामा , उनका बुबा ४९ बर्षका आङ गेलु लामा र आमा मिङमा शेर्पाको निधन भएको […]