सौराह – सर्वसम्मत वरिष्ठ उपाध्यक्ष पाए अध्यक्षको दाबी छोड्न सक्ने सन्देश नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन्। ओली निकट नेताहरुसँग शनिबार राति भएको छलफलका क्रममा नेता रावलले सर्वसम्मत वरिष्ठ उपाध्यक्ष पाएमा अध्यक्षको होडबाट पछि हड्ने बताएको स्रोतले जानकारी दिएको छ। रावलले सो सन्देश ओली निकट नेताहरुमार्फत पठाएका हुन्। एमालेको १०औँ महाधिवेशनमा […]