पर्यटनमन्त्री निगममा, भैरहवा र पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको राजश्व छुट गराउन आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले नेपाल वायुसेवा निगमबारे जानकारी लिएका छन् । निगम कार्यालय पुगेको उनले निगमसँग भएका विमानहरूको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा पुर्‍याउन आग्रह गरे । “दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनःप्राप्ति गर्न सामुहिक प्रयासको आवश्यकता...